काठमाडौं । अमेरिकाको शिकागोबाट मिनियापोलिसका लागि उडेको युनाइटेड एयरलाइन्सको एक विमानमा चालक दलको कक्ष (ककपिट) मा जबर्जस्ती छिर्ने प्रयास गर्ने एक उद्दण्ड यात्रीका कारण विमानलाई आपतकालीन अवतरण गराउनुपरेको छ। १४७ जना यात्री र ६ जना चालक दलका सदस्य सवा...