काठमाडौं । अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको प्रस्तावलाई अस्वीकार गरेको छ। अमेरिकाले अस्वीकार गरेसँगै इरानले १४ बुँदे प्रस्ताव स्वीकार गर्नु बाहेक अरु कुनै विकल्प नभएको बताएको छ। ‘१४ बुँदे प्रस्तावमा लेखिए अनुसार इरानी जनताको अधिकारको सम्मान गर्नु ...