अमेरिकाविरुद्ध १० बलरले बलिङ गर्दा ७ जनाले लिए विकेट, पटेलको शतक

3 weeks ago 43

काठमाडौं। नेपाल ‘ए’लाई अमेरिकाले २६३ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले सुरुवाती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको हो।

क्रिकेट विश्वकप लिग-२ खेल्न नेपाल आएको अ...

पुरा समाचार पढ्नुहोस