काठमाडौं । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र लेखेर अमेरिकी आक्रमणको विरोध गरेको छ। बीबीसी फारसीका अनुसार इरानले अमेरिकी आक्रमणको सम्बन्धमा सुरक्षा परिषद्का अध्यक्ष र संयुक्त राष्ट्र संघका महासचिवलाई विरोध पत...