अमेरिकी डलर र पाउण्ड घट्दा युरो बलियो, विश्व बजारमा सुनको भाउ पुनः उच्चतर्फ

4 weeks ago 169

काठमाडौं। अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्यमा बिहीबार गिरावट आएको छ। विश्वका ठुला स्टक मार्केट लगानीकर्ता पुनः सुनतर्फ आकर्षित भएको संकेत छ।

सुनचाँदीको मूल्यमा बिहीबार पुनः बढोत्तरी छ। २४ घण्टामा सुन १३३.४० डलरले महँगिदै प्र...

पुरा समाचार पढ्नुहोस