अमेरिकी डलरको भाउ घट्यो, कति पुग्यो अन्य विदेशी मुद्राको विनिमयदर ?

4 weeks ago 185
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर...
पुरा समाचार पढ्नुहोस