अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

3 weeks ago 170

काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज अमेरिकी डलरको बिक्री दर १५२.८० र खरिद दर १५२.२० रुपैयाँ पुगेको हो।

डलर बलियो हुँदा युरो र पाउण्डको विनिमय दरमा पनि बढोत्तरी भएको छ। युरोको बिक...

पुरा समाचार पढ्नुहोस