अमेरिकी प्रविधि कम्पनीमाथि कर लगाए शतप्रतिशत भन्सार महसुल लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

6 days ago 105

१५ असार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले डिजिटल सेवा करको कडा जवाफ दिने बताएका छन्। उनले विदेशी सामानमा ठूलो व्यापारिक जरिवाना लगाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार 'ट्रुथ सोसल' मा यो चेतावनी दिएका हुन्। उनले विशेष गरी ...

पुरा समाचार पढ्नुहोस