अर्जुनधारामा तीनदिने रोजगार मेला सुरु, करिब १८० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य
2 weeks ago
66
झापा : बिर्तामोडपछि अर्जुनधारामा तीनदिने रोजगार मेला सुरु भएको छ । अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि मेला सुरु गरिएको हो । मेला शनिश्चरे चौक बजार क्षेत्रमा आयोजना गरिएको छ ।
रोजगार