अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाह बढाउनुको विकल्प छैन : गभर्नर पौडेल

41 minutes ago 132

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाह बढाउनुपर्ने बताएका छन्।

उनले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका सम्बन्धमा शुक्रबार सरोकारवालाहरुसँगको अन्तर्क्रियामा दीर्घ...

पुरा समाचार पढ्नुहोस