काठमाडौँ : राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले धेरै शैक्षिक योग्यता भएकाले अपराध गर्दैनन् भन्ने भाष्य गलत भएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बिहीबार बजेटबारे टिप्पणी गर्ने क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति लक्ष्य गरी...