काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका साथ अघि बढेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले विगत...