काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजेटमाथिको स...