अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

2 weeks ago 86
म्याग्दी। जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन्। अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन्। रुम अल्लो कपडा तथा ढाका उत्पादन समू...
पुरा समाचार पढ्नुहोस