अवैतनिक दूतलाई सरकारले गर्‍यो पदमुक्त, संसद् बैठकमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

3 weeks ago 36

काठमाडौं। सरकारले १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो। 

‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्...

पुरा समाचार पढ्नुहोस