अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

3 weeks ago 44
बागलुङ । जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले नदी आसपास र विभिन्न सडक खण्डमा जाँच गर्दा पाँच वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । अवैध रूपमा बालुवा उत्ख...
पुरा समाचार पढ्नुहोस