अवैध लागू औषधसहित चार जना पक्राउ

3 weeks ago 79
सिन्धुली । कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ बस्ने २१ वर्षीय रूपेश ठाकुर र ३० ...
पुरा समाचार पढ्नुहोस