काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सुकुमबासी व्यवस्थापनका नाममा अपनाइएको सरकारी कार्यशैलीका कारण वास्तविक पीडितहरू थप समस्यामा परेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कानुनी ...