असममा भारतीय वायु सेनाको एएन–३२ विमान दुर्घटना, पाँच जवानको मृत्यु

6 days ago 60

भारतको असमस्थित जोरहाट वायुसेना स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा पाँच वायुसेनाकर्मीको मृत्यु भएको छ।

भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूमा...

पुरा समाचार पढ्नुहोस