असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय

3 weeks ago 75
काठमाडौँ । नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटी बैठक असारको दोस्रो साताभित्र आयोजना गर्ने निर्णय गरेको छ। पार्टी सचिवालयको हालै बसेको बैठकले उक्त बैठक असारको मध्यतिर आह्वान गर्ने निर्णय गरेको हो। पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिव...
पुरा समाचार पढ्नुहोस