असार १५: आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

5 days ago 119

विराटनगर । किसानको मनोबल उच्च राख्दै कृषि पेशाको सम्मान गर्ने उद्देश्यले आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइँदै छ। विराटनगरमा पनि भव्यताका साथ यो दिवस मनाईंदै छ । कृषि तथा सहकारी मन्त्रालयले २०६६ सालदेखि असार ...

पुरा समाचार पढ्नुहोस