काठमाडौं। प्रत्येक वर्षको असार १५ गतेलाई नेपाली समाजमा राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्वका रूपमा विशेष उत्साहका साथ मनाइन्छ। मानो रोपेर मुरी उब्जाउने यो महत्त्वपूर्ण समयमा खेतबारीमा व्यस्त रहने किसानहरू मात्र नभई अन्य पेसा र व्यवसायमा रहेका ...