काठमाडौँ । लामो समयदेखि कानुनी दायित्व पूरा नगरेका कम्पनीहरूलाई नियमित प्रक्रियामा फर्काउन सरकारले विशेष सहुलियतको व्यवस्था गरेको छ । निर्धारित समयभित्र आवश्यक विवरण तथा राजस्व बुझाउने कम्पनीका विगतका कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था ...