काठमाडौं । काठमाडौंको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गरी फरार भएका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो सवा १ बजेको समयमा सुकेधारामा महिलालाई लुटेर फरार भएका उनीह...