काठमाडौं । व्हाट्सएपले चाँडै नै आईफोन यूजर्सका लागि एपको डिजाइन पूर्ण रूपमा परिवर्तन गर्न सक्छ । कम्पनी नयाँ लिक्विड ग्लास यूआईमा काम गरिरहेको छ, जसले च्याटिङ एक्सपीरियन्सलाई पहिलेभन्दा अझ प्रिमियम र फ्युचरिस्टिक महसुस गराउन सक्छ । कम्पनीका अनुसार अह...