आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

6 days ago 44

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आका...

पुरा समाचार पढ्नुहोस