काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षका लागि चालु, पुँजीगत तथा वित्तीय व्यवस्थापनतर्फ बजेट विनि...