आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता

1 week ago 72
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चको कमजोर कार्यसम्पादनमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले चालु आर्थिक वर्षमा हालसम्म पुँजीगत ...
पुरा समाचार पढ्नुहोस