आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य

6 days ago 32
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेको छ । संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन, लगानी र आर्थिक गतिविधि विस्त...
पुरा समाचार पढ्नुहोस