काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाबाट थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने लक्ष्य लिएको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्...