काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशैभर गरी १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २०० वटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वा...