आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला

2 weeks ago 34
काठमाडौँ । आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ । सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औँल्याउँदै विहीबार र शुक्रवारका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जना...
पुरा समाचार पढ्नुहोस