भक्तपुरमा मलमास मेला सकियो: ऐतिहासिक मन्दिरहरूको संरक्षणले बढायो धार्मिक पर्यटन

1 hour ago 143
भक्तपुर। भक्तपुरका दुई ऐतिहासिक स्थलहरूमा विगत एक महिनादेखि सञ्चालन भइरहेको पुरुषोत्तम (मलमास) मेला सोमबार विधिवत् रूपमा सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका-५ छालिङ गोकुलधामस्थित तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर र भक्तपुर नगरपालिका-६...
पुरा समाचार पढ्नुहोस