आजवाट रास्वपाको बन्द सत्र सुरू

1 hour ago 72

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसनको बन्द सत्र आजवाट सुरू हुदैँछ ।

 

आज महाधिवेसनको पहिलो दिनको बन्द सत्रमा पाँचवटा प्रतिवेदन प्रस्तुत गरिदैँ छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्री...

पुरा समाचार पढ्नुहोस