काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ।
समितिले देशका आठ विश्वविद्यालयका लागि प्राप्त आवेदनमध्ये छनोट प्...