आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक, जेठ २५ गतेसम्म उम्मेदवारबारे राय दिन सकिने  

3 hours ago 66

काठमाडौं। विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।

उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको शुक्रबार बसेको बैठ...

पुरा समाचार पढ्नुहोस