आत्मघाती गोलले केप भर्डेको सपना चकनाचुर, अर्जेन्टिना अन्तिम १६ मा

1 day ago 201

अमेरिका । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा आत्मघाती गोलको सहयोग पाउँदै केप भर्डेमाथि ३–२ गोलको कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

मियामी स्टेडियममा शनिबार बिहान सम्पन्न रोमाञ्चक र प्रतिस्पर...

पुरा समाचार पढ्नुहोस