आत्मघाती गोलले खुल्यो जितको बाटो, अष्ट्रेलियालाई हराउँदै अमेरिका अन्तिम १६ मा

2 weeks ago 185
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को रोमाञ्चक खेलमा अमेरिकाले लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दै अमेरिका अन्तिम १६ मा पुग्न सफल
पुरा समाचार पढ्नुहोस