मुगु। मुगुको सोरु गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको चरम अभाव भएपछि विद्यार्थीहरू दैनिक रूपमा संयुक्त कक्षामा बसेर पठनपाठन गर्न बाध्य भएका छन्। विद्यालयमा पर्याप्त कोठाहरू नहुँदा फरक-फरक कक्षाका विद्य...