आमिर खानले आइतबार प्रेमिका गौरीसँग विवाह गर्दै

52 minutes ago 95

मुम्बई । बलिउड अभिनेता आमिर खानले सार्वजनिक रूपमा आफूले तेस्रो विवाह गर्न लागेको पुष्टि गरेका छन् । आइतबार (५ जुलाई) मा उनले प्रेमिका गौरी स्प्राटसँग विवाह गर्ने जानकारी मुम्बईमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दिएका हुन् ...

पुरा समाचार पढ्नुहोस