‘आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ’: मन्त्री मेहता

3 weeks ago 152
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छिन् । उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन् । वैद्यखानाको सुधारको लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मन्त्री मेहताले ...
पुरा समाचार पढ्नुहोस