आर्थिक अभावले सुन्दरको उपचारमा संकट, सहयोगका लागि छोरी अर्चनाको अपिल

5 days ago 41

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं. १ का सुन्दर खवास विगत केही महिनादेखि असह्य पीडासँग लडिरहेका छन्। गत वैशाख महिनामा मुखमा सामान्य घाउ देखिएपछि परीक्षणका लागि अस्पताल लगिएका सुन्दरलाई अन्ततः घातक रोग ‘क्यान्सर’ भएको पुष्...

पुरा समाचार पढ्नुहोस