काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व परिवेशअनुसार परिमार्जन गर्दै आर्थिक कूटनीतिलाई प्राथमिक केन्द्रमा राख्नुपर्ने बताएका छन्। परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पररा...