काठमाडौँ । संसदबाट पारित भइसकेको आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको विषयलाई लिएर नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आर्थिक विधेयक प्रस्तुत भएपछि ‘त्रुटि सच्याउने’ प्रक्रियाको नाममा...