आर्थिक विधेयकमा देखिएका त्रुटि विधिसम्मत तरिकाले सच्याइएको छ : अर्थमन्त्री 

3 weeks ago 67
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा देखिएका केही त्रुटिहरू विधिसम्मत तरिकाले सच्याइएको स्पष्टिकरण दिएका छन् । उनले ती त्रुटिहरू कर्मचारी तहबाट भएका मानवीय कमजोरी भएको र त्यसको जिम्मेवारी आफूले लिने बताए...
पुरा समाचार पढ्नुहोस