आलुमा साङ्ला भेटिएपछि अनुगमन, थप कैफियत फेला परेपछि अदोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

1 hour ago 48
काठमाडौँ । ललितपुर महानगरपालिका-३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक अनुगमनका क्रममा खाद्य सुरक्षा मापदण्डका थप उल्लंघन फेला परेपछि कम्पनीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। स्वास्थ्य तथा खाद्...
पुरा समाचार पढ्नुहोस