इटहरी : सुनसरीको इटहरीमा मोरङ अटो वर्क्स (एमएडब्लु) जेसीबीले आयोजना गरेको ग्राहक सम्मान तथा प्रशंसा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा लामो समयदेखि कम्पनीसँग आबद्ध ग्राहकहरूलाई सम्मान गर्नुका साथै जेसीबीका नयाँ उपकरण तथा लाइनअपसमेत स...