इटहरीमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

1 hour ago 36
इटहरी । सुनसरीको इटहरी नगरपालिका–६ स्थित सीतल सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।  विशेष  सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गएराति छापा मार्दा उनीहरूलाई तासको खालबाट नियन्त्रणमा लिइएको...
पुरा समाचार पढ्नुहोस