इटहरीमा निजी विद्यालयको मनपरी : शुल्क वृद्धिको प्रस्तावसहित नगर शिक्षाको बैठक बस्दै
3 weeks ago
98
सुनसरी : इटहरी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विभिन्न शीर्षकमा शुल्क बढाउन थालेपछि अभिभावकहरू आर्थिक मारमा परेका छन् ।
मासिक शुल्कदेखि भर्ना, परीक्षा, यातायात, कम्प्युटर, अतिरिक्त कक्षा, प्रय...