इटहरीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा युवकको मृत्यु

3 weeks ago 80

सुनसरी । सुनसरीको इटहरीमा यात्रुवाहक बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका–१७ स्थित विवेक पेट्रोल पम्प नजिक मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। बिहान करिब ३ः४५ बज...

पुरा समाचार पढ्नुहोस